• गृह पृष्ठ
  • बारेमा
  • सम्पर्क

श्री भोज प्रकाश माध्यामिक विद्यालय

(हरिनास - ०१, सालडाँडा, स्याङ्ग्जा, गण्डकी, नेपाल ।)

  • गृहपृष्ठ
  • सूचनाहरु
  • _शैक्षिक सूचनाहरू
  • _भर्ना सम्बन्धि सूचना
  • _छात्र / छात्रावृद्धि
  • _परीक्षाफल
  • _सामान्य सूचनाहरू
  • भौतिक पूर्वाधार
  • _अफिस / कक्षाकोठा
  • _पुस्तकालय / कम्प्युटर ल्याब
  • _अन्य
  • विद्यालय परिवार
  • _शिक्षक तथा शिक्षीका
  • _विद्यालय ब्या. कार्य समिति
  • _शिक्षक तथा अभिभाबक संघ
  • _अभिभाबक संघ
  • आजीवन सदस्य
  • _अतिविशिष्ट आजीवन सदस्य
  • _विशिष्ट आजीवन सदस्य
  • _साधारण आजीवन सदस्य
  • _पुरानो आजीवन सदस्य
  • ग्यालरी
  • _फोटोहरु
  • _भिडियोहरु
  • _डाउनलोड

श्री भोज प्रकाश माध्यामिक विद्यालयको बारेमा !

यस विद्यालय गुरुकुल शिक्षाबाट सुरुवात गरीयतापनि बि. सं. २०१६ मा विद्यालयको स्थापना गरि बि. सं. २०१९ माघ ७ गते अस्थाई रुपमा प्राथामिक तहको अनुमति लिईएको थियो । बि. सं. २०४९ भदौ १८ गते देखि कक्षा ६ को अनुमति लिएर निम्न माध्यामिक तहको पठनपाठन हरेक बर्ष १ तह थप गरी मिति बि. सं. २०५३ कार्तिक २० गते निम्नमाध्यामिक तहको लागि अनुमति प्राप्त भएको थियो । बि. सं. २०५४ जेष्ठ १४ गते देखि कक्षा ९ संचालन गर्ने अनुमति लिएर अस्थाई रुपमा माध्यामिक तहको अनुमति लिएर बि. सं. २०६७ साउन १३ गते देखि ११ र १२ कक्षा संचालनको लागि अस्थाई अनुमति प्राप्त भएपनि हालसम्म प्रा.वि तह मात्र स्थायी स्वीकृति छ ।
पूरा पढ्नुहोस् !

प्राथामिक तह

यस विद्यालय गुरुकुल शिक्षाबाट सुरुवात गरीयतापनि २०१६ मा विद्यालयको स्थापना गरि बि. सं. २०१९ माघ ७ गते अस्थाई रुपमा प्राथामिक तहको अनुमति

On 2016 B.S.

निम्नमाध्यामिक तह

बि. सं. २०४९ भदौ १८ गते देखि कक्षा ६ को अनुमति लिएर निम्न माध्यामिक तहको पठनपाठन हरेक बर्ष १ तह थप गरी मिति २०५३ कार्तिक २० गते निम्नमाध्यामिक तहको लागि अनुमति

On 2049 B.S.

माध्यामिक तह

बि. सं. २०५४ जेष्ठ १४ गते देखि कक्षा ९ संचालन गर्ने अनुमति लिएर अस्थाई रुपमा माध्यामिक तहको अनुमति

On 2054 B.S.

११ र १२ कक्षा संचालन

बि. सं. २०६७ साउन १३ गते देखि ११ र १२ कक्षा संचालनको लागि अस्थाई अनुमति

On 2067 B.S.

Offering Courses

हामी के प्रस्ताव गर्छौं ?

प्रारम्भिक शिक्षा

निम्न माध्यामिक शिक्षा

माध्यामिक शिक्षा

कम्प्युटर शिक्षा

अतिरिक्त क्रियाकलाप

जिल्ला स्तरीय सहभागिता

Counter Box

२१०

यस बिद्यालयमा यस बर्ष अध्ययनरत जम्मा विद्यार्थी संख्या

१९

यस बिद्यालयमा अध्यापन गराउनुहुने जम्मा शिक्षक तथा शिक्षिका संख्या

१०००

हालसम्म प्रबेशिका परीक्षा उत्रिण (बि. सं. २०५५ देखी हालसम्म)

२००

हालसम्म ११/१२ उत्रिण (बि. सं. २०६७ देखी हालसम्म)

श्री भोज प्रकाश माध्यामिक विद्यालय

बिद्यालयको स्थापना कालदेखी हालसम्म यस अबस्थामा बिद्यालयको यस स्थितीमा पुर्याउनको लागि स्थानीय व्यक्तित्व तथा महानुभाब लगायत अन्य पाहुना अतिथिहरुको अमुल्य सहायोगले गर्दा नै यस बिद्यालय प्राथमिक तह सम्मको स्थाई अनुमती लिएर हाल कक्षा १२ सम्मको शिक्षा प्रदान गर्दै हालको अबस्था सम्म आइपुग्न सफल रहेको छ!

यस बिद्यालयका बर्तमान प्रधानाध्यापक तथा बिभिन्न कार्यसमितीहरु तल दिइएको छ!

कप्तान डोर बहादुर राना

कप्तान डोर बहादुर राना

(विद्यालय ब्याबस्थापन कार्य समिती अध्यक्ष)
सुरज मानन्धर

सुरज मानन्धर

प्रधानाध्यापक
शिक्षक / अभिभाबक संघ

शिक्षक / अभिभाबक संघ

(विद्यालय शिक्षक तथा अभिभाबक संघ)
सल्लाहकार समिती

सल्लाहकार समिती

(विद्यालय सल्लाहकार समिती)

जानकारी तथा सूचना मुलक पोष्टहरू

December 30, 2025
प्रधानाध्यापक श्री देव बहादुर रानाद्धारा पेश गरिएको विद्यालय विकास प्रस्तावना २०८२
श्री भोज प्रकाश माध्यामिक विद्यालय

प्रधानाध्यापक श्री देव बहादुर रानाद्धारा पेश गरिएको विद्यालय विकास प्रस्तावना २०८२

विद्यालय विकास प्रस्तावना श्री भोज प्रकाश माध्यमिक विद्यालय हरिनास गाउँपालिका १, सालडाँडा स्याङ्जा शिक्षा नियमावली २०५९ (संशोधन सहित) परिच्छेद १७…

Show more

फेशबूकमा लाईक गर्नुहोस् !

लोकप्रिय पोष्टहरू

Tags

  • विद्यालयको संक्षिप्त इतिहास
  • संवेदना तथा सहानुभूति
  • सूचनाहरु

सन्देश

सन्देश

एक गुणस्तरीय शिक्षा विद्यार्थीहरूको लागि उनीहरूको राम्रो भविष्यको लागि आवश्यक छ, यसले विद्यार्थीहरूको जीवन मात्र बढाउन सक्दैन, हाम्रो देशको समग्र विकासमा योगदान पुर्‍याउँछ। त्यसैले विद्यार्थीहरू, शिक्षकहरू, कर्मचारीहरू, अभिभावकहरू र अन्य शुभचिन्तकहरूको सहयोग र सहकार्यका साथ, म निश्चित छु कि श्री भोज प्रकाश माध्यमिक विद्यालय एक आदर्श शैक्षिक संस्थाको रूपमा विकसित हुनेछ। डोर बहादुर राना, विद्यालय ब्याबस्थापन कार्य समिती अध्यक्ष
I believe a school is a place for students to make strong foundation for their future career. Total school management designs day to day teaching learning activities, implements, monitors, evaluates them and redesigns activities for better outcome of each child every term and every year. सुरज मानन्धर, प्रधानाध्यापक

विद्यालय समय

आईतबार देखि बिहिबार सम्म : 10 AM To 4 PM
शुक्रबार : 10 AM To 2 PM
शनिबार : बिदा

सम्पर्क लिस्ट

स्थान : हरिनास - ०१, सालडाँडा, स्यांग्जा, नेपाल .
ईमेल ठेगाना : [email protected]
फोन : 9816122054

सम्पर्क फारम :-

Copyrights © 2019 श्री भोज प्रकाश माध्यामिक विद्यालय All Rights Reserved | Crafted with by PRAKASH RANA.