आजीवन सदस्यता सम्बन्धी जरुरी सूचना



विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनका लागि आर्थिक अभावलाई पूरा गर्नका लागि बेलाबेलामा चन्दा उठाउने कार्य गरिएको छ । पछिल्लो पटकको निर्णयानुसार रु. ५००० देखि ९९९९ सम्म दिने चन्दादातालाई साधरण आजीवन सदस्य, रु. १०,००० देखि १९,९९९ दिने लाई विशिष्ट आजीवन सदस्य, रु. २०,००० देखि माथि  दिनेलाई अति विशिष्ट आजीवन सदस्य कायम गरिएको छ । विशिष्ट र अति विशिष्टको नाम शिलालेखमा पनि समावेश गरिएको छ । 

0 Comments