विद्यालयको ५८ औं वार्षिकोत्सब एबं अभिभावक दिवस


हरेक बर्ष जस्तै यस वर्ष पनि श्री भोज प्रकाश माध्यामिक विद्यालयले पुस १४ गते शनिबार विद्यालयको ५८ औं वार्षिकोत्सब एबं अभिभावक दिवस विद्यालय प्रांगणमा बिहान १०:३० बजे देखि विभिन्न बाल्खेकुद, पिटी पर्दशन, स्थानीय मौलिक तथा साँस्कृतिक झाँकीहरुको प्रस्तुति एबं बिबिध कार्यक्रमहरु सहित हुने (मनाईने) भनि विद्यालयका अति विशिस्थ, विशिस्थ, आजीवन सदस्य ज्युहरु, चन्दादाता, अभिभावक, अक्षकोष दाता, भू. पू. शिक्षक तथा विद्यार्थीहरु सम्पूर्णलाई पत्राचार गरिएको छ । यदि पत्र प्राप्त नभएमा यसै सूचना मानि उपस्थितिका लागि अनुरोध गर्दछौं ।


0 Comments