Call Our Number: 9816122054

विद्यालयको ५८ औं वार्षिकोत्सब एबं अभिभावक दिवस


हरेक बर्ष जस्तै यस वर्ष पनि श्री भोज प्रकाश माध्यामिक विद्यालयले पुस १४ गते शनिबार विद्यालयको ५८ औं वार्षिकोत्सब एबं अभिभावक दिवस विद्यालय प्रांगणमा बिहान १०:३० बजे देखि विभिन्न बाल्खेकुद, पिटी पर्दशन, स्थानीय मौलिक तथा साँस्कृतिक झाँकीहरुको प्रस्तुति एबं बिबिध कार्यक्रमहरु सहित हुने (मनाईने) भनि विद्यालयका अति विशिस्थ, विशिस्थ, आजीवन सदस्य ज्युहरु, चन्दादाता, अभिभावक, अक्षकोष दाता, भू. पू. शिक्षक तथा विद्यार्थीहरु सम्पूर्णलाई पत्राचार गरिएको छ । यदि पत्र प्राप्त नभएमा यसै सूचना मानि उपस्थितिका लागि अनुरोध गर्दछौं ।


0 comments:

Shree Bhoj Prakash Secondary School on Google Map

About

यस विद्यालय गुरुकुल शिक्षाबाट सुरुवात गरीयतापनि २०१६ मा विद्यालयको स्थापना गरि २०१९ माघ ७ गते अस्थाई रुपमा प्राथामिक तहको अनुमति, २०४९ भदौ १८ गते देखि कक्षा ६ को अनुमति लिएर निम्न माध्यामिक तहको पठनपाठन हरेक बर्ष १ तह थप गरी मिति २०५३ कार्तिक २० गते निम्नमाध्यामिक तहको लागि अनुमति, २०५४ जेष्ठ १४ गते देखि कक्षा ९ संचालन गर्ने अनुमति लिएर अस्थाई रुपमा माध्यामिक तहको अनुमति, २०६७ साउन १३ गते देखि ११ र १२ कक्षा संचालनको लागि अस्थाई अनुमति प्राप्त भएपनि हालसम्म प्रा.वि तह मात्र स्थायी स्वीकृति छ ।

Contact Details

स्थान :
हरिनास - ०१, सालडाँडा, स्यांग्जा, नेपाल !

हामीलाई कसरी सम्पर्क गर्ने ?
ईमेल ठेगाना : bhojprakashhss@gmail.com
फोन : 9816122054

बिध्यालय समय :
आईतबार देखि बिहिबार सम्म : 10 AM To 4 PM
शुक्रबार : 10 AM To 2 PM
शनिबार : बिदा

Like Us On FaceBook !

banner